पूर्वीय ज्ञानको केहि जानकारी
हाम्रो संस्कार संस्कृती रक्षा गर्नु भोलिका सन्तान लाई हुबहु ईतिहास हस्तानन्त्रण गर्नु हाम्रो कर्तब्य हो । आफ्नो कर्तब्यबाट विमुख हुनु जानाजान कसैको बकाउमा लागेर ईतिहास मेट्नु सबै भन्दा ठूलो राष्ट्रघात र सन्तानका लागि ठूलो वेइमान हुने छ । वेलामा सचेत हौ ।
पीपल :-
(१) कसले म रुखहरुमा पीपल हुँ भनेका छन ?
-गीतामा भगवान श्रीकृष्णले ।
(२) बुद्धले कुन रुखमुनी ज्ञाान प्राप्त गरेका हुन ?
-पीपल
(३) बिरामिका लागि उपयोगी वृक्ष कुन हो ?
-पीपल
(४) पीपलको रुखमुनी चौतारी बनाउनको कारण के हो ?
-बढी प्राणवायु दिने भएकाले र त्यस बाट मानव सेवा हुने भएकाले ।
योग सम्बन्धमा :-
योग :-
(१) योगका प्रणेता कसलाई मानिन्छ ?
शिव, गर्ग ऋषि ,पतञ्जलि ऋषि।
(२) योग भन्नाले के बुझिन्छ ?
कर्मयोग, भक्तियोग,ज्ञाानयाेग ।
(३) हठ्योगका अनुसार मुख्य तीन ध्यानहरु के के हुन
स्थुलध्यान,सुक्ष्मध्यान,जोतिर्ध्यान ।
(४) योगको प्रारम्भ ( सुरु ) कहाँ बाट भयो ?
नेपालको हिमवत खण्ड बाट ।
(५) नेपालको वौद्धिक्तालाइ हस्तक्षेप गरि संयुक्त राष्ट्रसंघमा अन्तराष्ट्रीय योग दिवस मनाउन प्रस्ताव कसले गरे ?
भारतिय प्र म नरेन्द्र मोदि ।
(६) स्थुलध्यान भनेको के हो ?
साकार स्वरुपको ध्यान ।
(७) सुक्ष्मध्यान भनेको के हो ?
तत्वको ध्यान ।
(८) ज्योतिर्ध्यान भनेको के हो ?
शुन्यभावको ध्यान ( प्रकाशको ध्यान)
(९) हाम्रो शरिरमा प्रसस्त मात्रमा अक्सिजन ( प्राणवायु ) नहुदा के हुन्छ ?
शरिरको प्रतिरोधक क्षमता घट्छ ।
(१०) शरिरमा अक्सिजन ( प्राणवायु ) बढाउन के गर्नु पर्द छ ।
दैनिक प्राणायम ।
(११) सामान्यतया हाम्रो फोक्सोको तीन भागमा एक भाग मात्र सकृय रहेको हुन्छ ,तिनै भाग सकृय बनाउने योगको विधिलाइ के भनिन्छ ?
प्राणायाम ।
(१२) अष्टाङ्गयोगका आठ अङ्गहरु कुन कुन हुन ? तिनले के बताउछन।
(क) यम - अस्तेय, ब्रह्मचर्य, अहिंसा, सत्य र उपग्रह ।
( ख) नियम - शौच, सन्तोष, तप स्वध्याय, ईश्वरिय ध्यान ।
( ग) आसन - स्थिरता ।
( घ) प्राणायाम - प्राण/ आयाम, श्वास भित्र लिने र बाहिर फाल्ने ।
( ङ) प्रत्याहार - अभ्यास ।
( च) ध्यान - मनलाई स्थिर राख्नु ।
( छ) धारणा- दृष्टिकोण बनाउनु ।
( ज) समाधी - ईश्वरमा एकाकार ।
(१३) योगको अर्थ के हो ?
मनलाई नियन्त्रण गरेर ईश्वरमा मिलाउनु
(१४) योग ब्यानरमा कसको तस्विर अंकित गर्ने ?
ॐ शिव को तस्विर , दाहिने बायाँ गर्ग ऋषि र पतनञ्जलीऋषि
नोट :- यदि कसैले अन्य बिषय थपथाप गरि र व्यानर मा अन्य कसैको तस्विर हाली योग गराउन आए तु खवर दारी गर्नु होस ती हेर्दा नेपाली भनाउदा भए पनि वैचारिक जालमा पारी नेपालको गौरव , अस्मिता धर्म संस्कार बेच्ने कपुतन्त्रका मतियार हुन सक्छन ।समयमा पहिचन गर्नु होला )
साभार :- धर्म सन्देश
0 Comments